हवन कथासङ्रह - नीलम कार्की 'नीहारिका'

0 comments

कथासङ्रह -हवन
लेखक -नीलम कार्की 'नीहारिका'
बाचाक - अच्युत घिमिरे
श्रोत - रेडियोबाचन

हामीले धेरै पहिले रेडियोबाचनमा बाचान भएको नीलम कार्की 'नीहारिका' को कथासङ्रह हवन बाट केही कथाहरु लिएर आएका छौ । 
हवन कथासङ्रह नीलम कार्की 'नीहारिका' ले लेख्नुभएको हो । 
 
नीलम कार्की 'नीहारिका' ले हवन कथासङ्रहमा  आफ्नो बारेमा यस्तो लेख्नुभएको छ-



कथाहरु
1. २०६२ को राजमार्ग


२. दोश्रो बिहे


३. जन्मन नपाएका नानीहरु


४. हार जीत


५. खरिद बिक्री


६. परीशिस्ट मृत्‍यु


७. हवन


८. एकै  मृत्‍युका दुई रुप 


कार्यक्रम प्रशारण मा प्राबिधीक सहयोग पुर्याउने मित्र अनिल मन्डल लाई बिशेष धन्यवाद र धन्यवाद अच्युत घिमिरे जि लाई पनि।

Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger