शहरको कथा-किशोर नेपाल | Episode 06 | Listen and Download |

0 comments


श्रुतिसंवेग मा हामी ले किशोर नेपालको उपन्यास शहरको कथा लिएर आएका छौ |

उपन्यास -शहरको कथा
लेखक -किशोर नेपाल
बाचाक - अच्युत घिमिरे
श्रोत - श्रुतिसम्बेग

Listen to 6th episode of saharko katha by Kishor Nepal

शहरको कथाको भूमिकाका क्रममा शुक्रबार साप्तहिकका पत्रकार बिप्लप प्रतिकले लेख्नभएको छ-
शहरको कथा यती द्रुत गातिमा बडेको छ कि कतिखेर आन्तिम हरफ सिद्दियो पत्तै हुँदैन। लेखकले कथालाई हामीले भोगेको कालखन्डको बिशाल चित्रफलक यसरी उतारेका छन कि पढ्ढा पढ्ढै आफु पनि कथाका पात्रहरु संग-संगै शयर गर्छ पाठक र जान्छ त्यता त्यता जता जता ति जान्छन ।

उज्यालो ९० नेटवर्कले निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।

Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger