Episode 07 | शहरको कथा - किशोर नेपाल | Listen and Download

0 comments


श्रुतिसंवेग मा हामी ले किशोर नेपालको उपन्यास शहरको कथा लिएर आएका छौ |

उपन्यास -शहरको कथा
लेखक -किशोर नेपाल
बाचाक - अच्युत घिमिरे
श्रोत - श्रुतिसम्बेग

Listen to 7th episode of saharko katha by Kishor Nepal



शहरको कथाको भूमिकाका क्रममा शुक्रबार अभीनेत्री बिनिता बरालले लेख्नभएको छ-
उपन्यासका सबै पात्र बलिया छन । उनिहरुलाई कमजोर र दयाका पात्रका रुपमा प्रस्तुत गरिएका छैनन्। बिशेष गरी नारी पात्र बढी नै स्वोछन्द छन । उपन्यसका पात्र खुलेर सेक्सको कुरा गर्छन् । वास्तबिक जीवनका कथा बोल्छन। 


उज्यालो ९० नेटवर्कले निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।

Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger