मुक्तक चोर को भन्डाफोर

0 comments

मुक्तक मधुरिमाको  २०६९-०६-१८ गतेको बसाइ मा बाचन भएको नबराज खरेल को  मुक्तक शिव रेग्मिको गजल बाट चोरिएको जानकारी आएको छ । 

मुक्तक यस्तो थियो 

20-Nabaraj Kharel
एउटी केटी सताउँछे यादमा तर कल छैन ,
झ्याम्मै प्रस्ताब राख्थेँ तर मुख खोल्ने बल छैन ।
मनले खा'छ दिलै गा'छ सपनी र निद चोर्छे,
बुझे हुन्थ्यो उस्ले आफै प्रितमा कुनै छल छैन ।
Danchhi,9 ktm

जुन मुक्तक नबराज खरेलले शिव रेग्मी जि को गजल को  २ शेर लाई मुक्तक बनाएर पोस्ट गर्नुभएको थियो

एउटी केटी सताउँछे यादमा तर कल छैन ,
झ्याम्मै प्रश्ताव राख्थेँ तर मुख खोल्ने बल छैन ।

मनले खा'छ दिलै गा'छ सपनी र निद चोर्छे ,
बुझे हुन्थ्यो उस्ले आफै प्रितमा यो छल छैन ।

बेमेल छैन झुठजाल छैन मन भा आफै जाँचे हुन्छ ,
तुष भुष फोहर विचार मैलिएका ढल छैन ।

जे छ अपुग मिलानका बातै गरि सुल्झाउथेँ ,
मन्थिएर साझा सवाल ढुट्याउने खल छैन ।

शुद्धिनलाई गहुत खान्छन् अमर हुन पञ्च-अम्रित (पञ्चाम्रित),
तर खै त प्रित गाँस्न किन कुनै जल छैन ??

शिव रेग्मी
गोविन्दपुर 2 मोरङ

मुक्तक मधुरिमाको सो शृन्खला सुन्न यहाँ थिच्नुहोस

Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger