Episode 01 | Gazalaka Thungaharu | Listen And Download

0 comments

Program : GAZALKA THUNGAHARU
परिकल्पना : अर्जुन पौडेल
HOSTS :Ram Krishna Anayashi and jamuna Phuchhi
Source : अर्जन पौडेल ब्लग

सँगै सयर गरौ अव किनार छेउका डुंगाहरुसग
आउनुहोस वसी वियालोमा जुटौ गजलका थुँगाहरुसग

आधारणिय साहित्य प्रेमी स्व्रोता नमस्कार ।
आजबाट तपाईंको साहित्यिक प्यास मेटाउनको निम्ती एउटा नयाँ कार्यक्रम लिएर उपस्तित भएका छौ ।
गजलकार अर्जुन पौडेलको परिकल्पना र  उत्पादनमा एकै पल्ट दर्जनौ ब्लग तथा वेबसाईट मर्फत एकैसाथ प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी हो कार्यक्रम गजलका थुँगाहरु ।
कार्यक्रम गजलका थुँगाहरुको पहिलो श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित भैसक्नुभएको छ ।

कार्यक्रममा अनायासका पानाहरुको यो भागमा तपाइहरुले फेसबुक पेजमा पोष्टगर्नु भएका गजलहरु तथा तपाइहरुले नै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । 
आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला ।

Listen Gazalaka Phoolharu 01
Download

You Can Listen Gazalaka Thungaharu via the following blogs and Websites

1. arjunpoudel.blogspot.com
2.yatrishekhar.blogspot.com
3. chisapaninepal.blogspot.com
4. ramkrishnakapana.blogspot.com
5.rakeshgaunle.blogspot.com
6.page4heealth.blogspot.com
7. hamrobaitadi.blogspot.com
8.milan79266.blogspot.com
9.manko-chhaya.blogspot.com
10.yasgaun.blogspot.com
11.aausikoratma.blogspot.com
12.binodpoudel.blogspot.com
13.bijayaphoto.blogspot.com
14.ashishdanai.com.np
15.mohanbihani.blogspot.com



Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger