Gazal by Nabin Nepal | धार्मिक युद्धको पनि निदान देखिन्छ......

0 comments


धार्मिक युद्धको पनि निदान देखिन्छ ।
जब बाइबल भित्र कुरान देखिन्छ ।

भ्रस्ट कमाइलाई फोहोर मन्नुस त
नेताको घरघरमा रक्षान देखिन्छ ।

पख अझै दुखको समय आउन देउ
मैले गर्ने मायाको सम्मान देखिन्छ ।

खनेर हेर 'नेपाल'को जग कहाँ छ
हजारौ सहिदको चिहान देखिन्छ ।

-नबिन नेपाल
भक्तपुर
Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger