Sangeet Sarobar 464 | Listen And Download Online

0 comments

Program: Sangeet Sarobar
Radio : Radio Nepal
Source : Sangeet Sarobar blog



आधा दशक बितिसक्दा पनि गणतन्त्र संस्थागत हुनसकेको छैन । त्यसैले गरिबी, अशिक्षा अनि बेरोजगारीको समस्या अझै समाधान हुन सकेको छैन । जबसम्म आधारभूत आवश्यकताहरू – गाँस, बास र कपासको समस्या रहन्छ तबसम्म अन्य अवश्यकता शिक्षा र स्वास्थ्यले प्राथमिकता पाउन सक्तैन भन्ने आशय बोकेको सरोवरले आफ्नी प्रियालाई सम्बोधन गर्दै लेखेको प्रणय पत्र सरोवरको ४६४ औँ सृङ्खलामा …

- देशले रगत मागे मलाई बली चढाऊ ……. गोपाल योञ्जन
- मरेर आफू देशै जोगिन्छ किन आहुती नदिने ……. राजेश पायल राई
- मेरो वर्कतले भ्याएसम्म यो देशको सेवा गरिरहन्छु म ……. रबिन शर्मा

Listen Sangeet sarobar #464

Download



Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger