Gazalaka Thungaharu - 09 | 2070-03-03 | Listen And Download

0 comments

Program : GAZALKA THUNGAHARU
परिकल्पना : अर्जुन पौडेल
HOSTS :Ram Krishna Anayashi and jamuna Phuchhi
Source : अर्जन पौडेल ब्लग

सँगै सयर गरौ अव किनार छेउका डुंगाहरुसग
आउनुहोस वसी वियालोमा जुटौ गजलका थुँगाहरुसग

आधारणिय साहित्य प्रेमी स्व्रोता नमस्कार ।
आज मिति 2070-03-03 हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको  श्रृंखला - 9 लिएर उपस्थित भएका छौं ।
गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको श्रृंखला - 9 लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ ।

Listen Gazalaka Phoolharu 09
Download

 Thank You

www.ashishdanai.com.np

Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger