Sangeet Sarowar - 472 | Listen And Download

0 comments

Program: Sangeet Sarobar
Radio : Radio Nepal
Source : Sangeet Sarobar blog


सुगम शहरको एकनासे जीवनदेखि थाकेर साथीहरूको आग्रहमा गाउँको तिर्सना मेट्न कञ्चनपुर पुगेको सरोवर महाकाली नदी अनि त्यहाँको जीवन देखेर आफ्नो गाउँठाउँ, आफ्नी आमा र प्रियसीलाई बेस्सरी सम्झँदै आफ्नी सरूलाई सम्बोधन गर्दै लेखेको भावपूर्ण प्रणय पत्र सङ्गीत सरोवरको ४७२ औँ सृङ्खलामा …

साथमा...
- रातैभरि झरी पर्‍यो झरीसँगै पीर बढ्यो…….. दीप श्रेष्ठ
- खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती …….. दिलमाया खाती
- तिम्रो मीठो मुस्कानमा अल्झेर पो दुखें …….. राज सिग्देल

Listen Sangeet sarobar #472
Download this Episode

Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger