Sangeet Sarowar - 490 | Listen And Download

0 comments

Program: Sangeet Sarowar
Radio : Radio Nepal
Source : Sangeet Sarobar blog


स्वर सम्राट नारायण गोपालको २३ औं स्मृति दिवसमा वहाँलाई सम्झँदै र संविधान सभा सफलतापूर्वक सम्पन्न भयो तर अझै शान्ति प्रकृया जारी छ । युद्ध थामिए पनि वैचारिक संर्घष जारी छ । सबैभन्दा महत्वपूर्ण कुरा जनताले चाहेको संविधान बनाउन बाँकी छ । त्यै संविधान जारी गराउनको लागि आफ्ना आमाबुवा, गाउँ र आफ्नै मुटुभन्दा प्राणप्यारीबाट टाढा बसेको भन्ने भाव बोकेको सरोवरले आफ्नी प्रियसी सरूलाई सम्बोधन गरेको भावपूर्ण पत्र समावेश गरिएको संगीत सरोवरको ४९० औं सृंखला …………………

साथमा -
* मेरो गीत म उभेको धुलोले सुनोस् ………….. नारायण गोपाल
* पियार नहुँदा ढलेन रात यो ………….. बिमला राई
* नजिकको भेटभन्दा टाढाको सम्झना मीठो ………….. नारायण ओली

Listen Sangeet sarobar 490
Download this Episode
Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger